२८ जिल्लामा आज रास्वपाको अधिवेशन
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीले आज २८ जिल्लामा पहिलो अधिवेशन गर्दैछ । रास्वपका केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीका अनुसार कोशी, मधेस र गण्डकीका ४/४ जिल्ला , बागमतीका २, लुम्बिनीका ३, कर्णालीका ६ र सुदूरपश्चिमका ५ जिल्लामा अधिवेशन हुँदैछ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: अन्नपूर्ण
