SHARE
अन्नपूर्ण · आइबार​ २४ जेठ २०८३ ११:५९ AM · 1 मिनेट पढाइ

सुनको भाउ एकै दिन प्रतितोला ८ हजार २ सय रुपैयाँ घट्यो

काठमाडौं : नेपालमा आज सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ८ हजार २ सय रुपैयाँ घटेको छ । महासंघका अनुसार आज एक तोला सुन ३ लाख ८ सय रुपैयाँमा कारोबार भइरहेको छ। यसैगरी ३३५ रुपैयाँ घटेर प्रतितोला चाँदीको मूल्य चार हजार ८९५ रुपैँयामा कारोबार भइरहेको हो।गत शुक्रबार एक तोला सुन ३ लाख ९ हजार रुपैयाँमामा कारोबार भएको थियो।