SHARE
काठमाण्डुपाटी · आइबार​ २४ जेठ २०८३ ०३:४७ AM · 1 मिनेट पढाइ

रास्वपा काठमाण्डुको सभापतिमा शाक्य निर्वाचित

काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) काठमाण्डुको जिल्ला सभापतिमा राजा शाक्य निर्वाचित भएका छन् । पार्टीको प्रथम जिल्ला अधिवेशनले शाक्यलाई जिल्ला सभापति निर्वाचित गरेको हो । निर्वाचन समितिका अनुसार कुल ५२८ मतदातामध्ये ४३८ जनाले मतदान गरेका थिए। खसेको मतमध्ये ४३३ मत सदर र ५ मत बदर भएको थियो। सभापतिमा शाक्य २५१ मत प्राप्त गरे ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी