SHARE
काठमाण्डुपाटी · आइबार​ २४ जेठ २०८३ ०४:१० AM · 1 मिनेट पढाइ

एशियाली खेलकुद छनोट : ओमानलाई हराउँदै नेपाल फाइनलमा

काठमाण्डु – एसियन गेम्स पुरुष क्रिकेट छनोटको सेमिफाइनलमा नेपालले ओमानमाथि सहज जित निकाल्दै फाइनलमा प्रवेश गरेको छ। सिंगापुरमा जारी खेलमा नेपालले ओमानमाथि ८ विकेटको जित हासिल गरेको हो। ओमानले दिएको ९५ रनको सामान्य लक्ष्य नेपालले ९.२ ओभरमा २ विकेटको क्षतिमा पूरा गर्‍यो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी