SHARE
काठमाण्डुपाटी · आइबार​ २४ जेठ २०८३ ०५:५० AM · 1 मिनेट पढाइ

सुन र चाँदीको मूल्य घट्यो

काठमाण्डु – स्थानीय बजारमा आइतबार पनि सुनचाँदीको मूल्य घटेको छ। सुन तोलामा आठ हजार दुई सय रुपैयाँ र चाँदी ३३५ रुपैयाँले घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार एक तोला सुनको मोल तीन लाख आठ सय रुपैयाँ कायम भएको छ। एक तोला चाँदीको मूल्य चार हजार ८९५ रुपैयाँ निर्धारण भएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी