SHARE
मकालु खबर · आइबार​ २४ जेठ २०८३ ०५:५६ AM · 1 मिनेट पढाइ

वेस्ट बैंकमा इजरायली सेनाको गोलीबारीमा सात महिने प्यालेस्टिनी शिशुको मृत्यु

एजेन्सी । वेस्ट बैंकको दक्षिणी शहर हेब्रोनमा इजरायली सेनाले एउटा परिवार सवार सवारी साधनमाथि गोली चलाउँदा सात महिने एक प्यालेस्टिनी शिशुको मृत्यु भएको छ । प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले उक्त घटनाको पुष्टि गरेको हो ।