SHARE
मकालु खबर · आइबार​ २४ जेठ २०८३ ०६:१० AM · 1 मिनेट पढाइ

सामाजिक सञ्जालमा प्रधानमन्त्री बालेन–‘संस्थागत पतनको पहिलो खुड्किलो’

सार्वजनिक पद धारण गरेका व्यक्तिहरूको हरेक बोली र व्यवहारले सर्वसाधारणमा गहिरो मनोवैज्ञानिक छाप छोड्छ । लोकतान्त्रिक प्रणाली बलियो हुनका लागि नागरिकले राज्यका विभिन्न निकाय र त्यहाँ हुने नियुक्ति प्रक्रिया निष्पक्ष छ भन्ने विश्वास राख्नुपर्छ ।