SHARE
लोक पथ · शनिबार २३ जेठ २०८३ ०८:३३ AM · 1 मिनेट पढाइ

इरान परमाणु हतियार बनाउने अवस्थामा नभएको ट्रम्पको दाबी

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको मिसाइल क्षमतामा ठूलो क्षति पुगेको दाबी गरेका छन् । उनले अब इरानसँग पहिलेको तुलनामा मिसाइल क्षमताको केवल सानो हिस्सा मात्र बाँकी रहेको बताए । उनले इरान हाल परमाणु हतियार विकास गर्ने अवस्थामा नरहेको पनि उल्लेख गरे ।