SHARE
लोक पथ · शनिबार २३ जेठ २०८३ ०८:३९ AM · 1 मिनेट पढाइ

बिमस्टेकको वार्षिक उत्सवमा प्रधानमन्त्री बालेनले दिए शुभकामना

काठमाडौं । बिमस्टेक (बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास) को २९औँ वार्षिकोत्सवका अवसरमा प्रधानमन्त्री बालेन्द्र शाह र परराष्ट्रमन्त्री शिशिर खनालले शुभकामना दिएका छन् । प्रधानमन्त्री शाहले बिमस्टेकलाई दक्षिण एशियाली क्षेत्रको विविधता, ऊर्जा र साझा हितलाई जोड्ने महत्वपूर्ण मञ्च भएको बताएका छन् ।