SHARE
लोक पथ · शनिबार २३ जेठ २०८३ ११:१३ AM · 1 मिनेट पढाइ

सामाजिक सुरक्षा कोषमा १ खर्ब ११ अर्बभन्दा बढी योगदान, ऊर्जा क्षेत्रमा लगानी विस्तार गर्ने तयारी

काठमाडौं । सामाजिक सुरक्षा कोषमा योगदान रकम एक खर्ब ११ अर्ब सात करोड पाँच लाख ८५ हजार रुपैयाँभन्दा बढी पुगेको छ । कोषमा दैनिक रूपमा रकम थपिँदै गएपछि लगानीको दायरा विस्तार गर्नुपर्ने निष्कर्षमा पुगेको कोषले प्राथमिकताका नयाँ क्षेत्रहरू निर्धारण गरेको छ ।