SHARE
लोक पथ · शनिबार २३ जेठ २०८३ ११:५२ AM · 1 मिनेट पढाइ

ईश्वरी भुजेल हत्या प्रकरणमा कारबाहीको माग गर्दै बालाजु प्रहरी वृत्त पुगे पूर्वगृहमन्त्री गुरुङ

काठमाडौं । पूर्वगृहमन्त्री सुदन गुरुङ बालाजु प्रहरी वृत्त पुगेका छन् । नेपाली सेनामा कार्यरत गोरखा निवासी ईश्वरी भुजेलको गएराति हत्या भएपछि गुरुङ घटनाबारे बुझ्न प्रहरी कार्यालय पुगेका हुन् । उनले प्रहरीसँग भेट गरी घटनाको सत्यतथ्य छानबिन गर्न र दोषीलाई कानुनअनुसार कडा कारबाही गर्न माग गरेका छन् ।