एकैदिन ८२ सयले घट्यो सुनको मूल्य, चाँदी के भयो ?
काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ८ हजार २ सय रुपैयाँले घटेको हो ।
