SHARE
लोक पथ · आइबार​ २४ जेठ २०८३ ०५:४१ AM · 1 मिनेट पढाइ

जापानमा वास्तविक ज्यालामा वृद्धि, घरायसी खर्चमा भने गिरावट

काठमाडौं । जापानको मुद्रास्फीति–समायोजित वास्तविक ज्याला (रियल वेज) मा गत अप्रिल महिनामा १.९ प्रतिशतले वृद्धि भएको छ । सार्वजनिक गरिएको सरकारी तथ्याङ्कअनुसार वास्तविक ज्यालामा लगातार चौथो महिना सुधार देखिएको हो । जापानको स्वास्थ्य, श्रम तथा कल्याण मन्त्रालयका अनुसार कामदारको आधारभूत तलब र ओभरटाइम भत्तासहितको औसत मासिक नगद आम्दानी अर्थात नोमिनल वेज ३।