SHARE
अर्थ-डबली · आइबार​ २४ जेठ २०८३ ०१:४७ AM · 1 मिनेट पढाइ

सिरदली–चौडेनी सडक स्तरोन्नति, व्यापार–व्यवसाय विस्तारको सम्भावना बढ्यो

भोजपुर टेम्केमैयुङ गाउँपालिका–२ छिनामखुस्थित सिरदली–चौडेनी सडक स्तरोन्नति गरिएको छ । सडक स्तरोन्नति गरिएपछि स्थानीयवासीको दैनिकी सहज बन्दै गएको छ ।