रास्वपाको कोशीमा ९ जिल्ला अधिवेशन सम्पन्न, को-को भए सभापति ?
राष्ट्रिय स्वतन्त्र पार्टीको कोशी प्रदेशका १४ जिल्लामध्ये ९ जिल्लाको अधिवेशन सम्पन्न भएको छ । प्रवक्ता मनिष झाले धनकुटा, उदयपुर, खोटाङ र इलाममा आज हुँदै गरेको बताए ।