कुमारी बैंकका ग्राहकलाई बी एण्ड बी अस्पतालबाट लिने स्वास्थ्य सेवामा १० प्रतिशत छुट सुविधा
काठमाडौं। कुमारी बैंक लिमिटेड र ग्वार्को, ललितपुरस्थित बी एण्ड बी अस्पताल प्रा.लि.बीच बैंकका ग्राहकहरूलाई विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ। यस सम्झौता अनुसार कुमारी बैंकका ग्राहकहरूले अस्पतालबाट प्राप्त गर्ने इनपेसेन्ट, आउटपेसेन्ट, आकस्मिक सेवा तथा औषधिहरूमा १० प्रतिशतसम्मको विशेष छुट पाउनेछन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: कर्पोरेट समाचार
