SHARE
कर्पोरेट समाचार · आइबार​ २४ जेठ २०८३ ०५:०५ AM · 1 मिनेट पढाइ

सुन प्रतितोला ८२ सय र चाँदी ३३५ रुपैयाँले घट्यो, तोलाको कति ?

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा उच्च गिरावट आएको छ। गत शुक्रबारदेखि ओरालो लाग्न सुरु गरेको सुनको मूल्य साताको पहिलो कारोबार दिन (आइतबार) पनि घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज बजारमा छापावाल सुनको मूल्य प्रतितोला ३ लाख ८ सय रुपैयाँ कायम भएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार