SHARE
बिजनेस पाना · आइबार​ २४ जेठ २०८३ ०४:५२ AM · 1 मिनेट पढाइ

तोला मै ८२ सयले घट्यो सुनको भाउ

आज आइतबार सुनचाँदीको भाउ घटेको छ । शुक्रबार प्रतितोला ३ लाख ९ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ आज तोलामा ८ हजार २ सय रुपैयाँले घटेर प्रतितोला ३ लाख ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । आज प्रति १० ग्राम छापावाल सुनको भाउ २ लाख ५७ हजार ८ सय ९० रुपैयाँ तोकिएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना