SHARE
कर्पोरेट समाचार · आइबार​ २४ जेठ २०८३ ०५:०५ AM · 1 मिनेट पढाइ

सुन तोलामा १ हजार र चाँदी ३३५ रुपैयाँले घट्यो, तोलाको कति ?

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ। आइतबार सुन तोलामा एक हजार र चाँदी ३३५ रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसाय महासङ्घका अनुसार आज एक तोला सुनको मोल तीन लाख आठ हजार कायम भएको छ । यसैगरी,एक तोला चाँदीको मूल्य चार हजार ८९५ निर्धारण भएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार