SHARE
कर्पोरेट समाचार · आइबार​ २४ जेठ २०८३ ०४:३० AM · 1 मिनेट पढाइ

२४ घण्टामा ट्राफिक कारबाहीबाट ४ लाख ९१ हजार राजस्व सङ्कलन

काठमाडौं । बितेका २४ घण्टामा दुई हजार २५६ सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा ४ लाख ९१ हजार ५०० रुपैयाँ राजस्व दाखिला भएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार