अण्डाको मूल्य फेरि बढ्यो
नेपाल लेयर्स कुखुरापालक संघले अण्डाको मूल्य बढाएको छ । नयाँ मूल्यसूची अनुसार अण्डाको मूल्य प्रतिकेट १५ रुपैयाँले बढेको छ । जस अनुसार अब एक्सेल साइजको अण्डाको मूल्य ५६० रुपैयाँ पुगेको छ । ठुलो साइजको अण्डाको मूल्य पहिले प्रतिक्रेट ५४५ रुपैयाँ पुगेको छ । मिडियम साइजको अण्डाको मूल्य क्रिेटको ५१५ रुपैयाँ पुगेको छ ।
