SHARE
पर्दाफास · आइबार​ २४ जेठ २०८३ ०२:२८ AM · 1 मिनेट पढाइ

परराष्ट्रमन्त्रीको भारत भ्रमण : डिजिटल भुक्तानीदेखि प्रविधि र अपराध नियन्त्रणमा सहकार्य गर्ने सहमति

नेपाल र भारतबीच तीन वटा महत्वपूर्ण विषयमा सहमति तथा समझदारी भएको छ। भारतको औपचारिक भ्रमणमा रहेका  परराष्ट्रमन्त्री शिशिर खनाल र भारतीय समकक्षी एस जयशंकरबीच नयाँदिल्लीमा भएको द्विपक्षीय वार्तामा तीन वटा विषयमा सहमति तथा समझदारी भएको हो ।