SHARE
पर्दाफास · आइबार​ २४ जेठ २०८३ ०१:०२ AM · 1 मिनेट पढाइ

कति पुग्यो आज डलरको मुल्य ?

नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसनुसार आज अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ६२ पैसा र बिक्रीदर १५२ रुपैयाँ २२ पैसा निर्धारण गरिएको छ ।