SHARE
कर्पोरेट समाचार · शनिबार २३ जेठ २०८३ ०५:३१ PM · 1 मिनेट पढाइ

नेपाल–भारत सम्बन्धलाई थप सुदृढ गर्ने सहमति, तीन महत्वपूर्ण सहकार्य घोषणा

काठमाडौं।नेपालका परराष्ट्र मन्त्री शिशिर खनालले भारतका परराष्ट्र मन्त्री डा. एस. जयशंकरसँग नयाँ दिल्लीमा द्विपक्षीय भेटवार्ता गरेका छन्। शुक्रबारदेखि भारत भ्रमणमा रहेका खनाल र भारतबीच तीन बुँदे सहमती भएको हो। नेपाल दूतावास, नयाँ दिल्लीले जारी गरेको प्रेस विज्ञप्तिअनुसार भेटमा दुवै पक्षले नेपाल–भारत सम्बन्धका सम्पूर्ण आयामहरूमा व्यापक तथा फलदायी छलफल गरेका थिए।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार