तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस
काठमाडौं । काठमाडौं महानगरपालिकाले शैक्षिक २०८३र८४ का लागि कक्षा ११ र १२ को छात्रवृत्ति कोटामा पहिलो मनोनयन सूची (म्याचिङ लिष्ट) बाट तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस गरेको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: कर्पोरेट समाचार
