SHARE
कर्पोरेट समाचार · सोमबार २२ बैशाख २०८२ ११:३१ AM · 1 मिनेट पढाइ

सङ्क्रमणकालीन न्यायमा देखिएको उल्झन

काठमाडौं । नेपालको राजनीतिक इतिहासमा २०६३ सालको विस्तृत शान्ति सम्झौता एउटा कोसेढुङ्गा हो, जसले एक दशक लामो सशस्त्र द्वन्द्वको औपचारिक अन्त्य ग¥यो । तर द्वन्द्व सकिएको झन्डै दुई दशक पुग्न लाग्दासमेत द्वन्द्वबाट प्रभावित नागरिकहरूले न्यायको अनुभूति गर्न सकेका छैनन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार