SHARE
बिजनेस पाना · शुक्रबार​ २२ जेठ २०८३ ०८:२८ AM · 1 मिनेट पढाइ

लगानीकर्ता प्रोत्साहनः अमेरिका मुद्दा फिर्ता लिन्छ, नेपालमा भन्सार पास भएका गाडी समातिन्छ

बिहिबार बिहानैबाट भन्सार जाँसपास भएर छुटेका विभिन्न ब्राण्डका विद्युतीय गाडीहरु सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको समाचार सार्वजनिक भए । बजेटमा ईभीको कर बढ्दैछ भन्ने पूर्व सूचना पाएर रातारात गाडी छुटाइएको भन्दै साइमेक्स इंक लगायतका आयातकर्ता कम्पनीमाथि आरोप पनि लगाइयो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना