मौद्रिक नीतिको लागि राष्ट्र बैंकले माग्यो सुझाव, असार ५ सम्म पठाउन आग्रह
नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८३/८४ को मौद्रिक नीतिका लागि राय/सुझाव माग गरेको छ। राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागले २०८३ असार ०५ गते भित्र सुझाव दिन आग्रह गरेको हो ।
