SHARE
बिजनेस पाना · शुक्रबार​ २२ जेठ २०८३ ०९:१२ AM · 1 मिनेट पढाइ

नाडा ग्रीन ड्राइभ र्‍याली सम्पन्न

विश्व वातावरण दिवस २०२६ को अवसरमा नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालले आफनो इतिहासमा पहिलो पटक “नाडा ग्रीन ड्राइभ २०२६” र्‍याली कार्यक्रम सम्पन्न गरेको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना