SHARE
बिजनेस पाना · शुक्रबार​ २२ जेठ २०८३ १०:२५ AM · 1 मिनेट पढाइ

आईपीओ निष्काशनको अनुमति माग गर्दै थप ६ कम्पनीले दिए आवेदन, कुनको कति ?

आईपीओ निष्काशनको अनुमति माग गर्दै थप ६ वटा कम्पनीले नेपाल धितोपत्र बोर्डमा आवेदन दिएका छन् । यी कम्पनीहरुले २०८३ जेठ मा आवेदन दिएका हुन् । आवेदन दिनेमा २ वटा हाइड्रोपावर कम्पनी रहेको छ भने अन्य ४ कम्पनी उत्पादन तथा प्रशोधन क्षेत्रका हुन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना