SHARE
बिजनेस पाना · शुक्रबार​ २२ जेठ २०८३ १०:३० AM · 1 मिनेट पढाइ

कालंगा हाइड्रोको आईपीओ बाँडफाँड मिति तय

कालंगा हाइड्रो लिमिटेडले सर्वसाधारणलाई निष्काशन गरेको आईपीओको प्रि अलोटमेन्ट सम्पन्न गरिएको छ । प्रि अलोटमेन्ट सम्पन्न भएसंगै आगामी बुधबार (जेठ २७ गते) कम्पनीको आईपीओ बाँडफाँड गरिने कम्पनीले जनाएको छ । कम्पनीले जेठ ८ गतेदेखि  जेठ १३ गतेसम्म आम सर्वसाधारणलाई  २८ लाख ७० हजार कित्ता शेयर निष्काशन गरेको थियो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना