SHARE
पर्दाफास · शनिबार २३ जेठ २०८३ ०७:१० AM · 1 मिनेट पढाइ

लिली थापा भन्छिन्- जेनजी आन्दोलनमा बालबालिकालाई ‘मानव ढाल’ बनाइयो, बम बनाउन सिकाइयो

राष्ट्रिय मानव अधिकार आयोगले गत भदौ २३ र २४ गते भएको ‘जेनजी’ आन्दोलनका क्रममा बालबालिकालाई ‘ह्युमन शिल्ड’ (मानवीय ढाल) का रूपमा प्रयोग गरिएको र हिंसा भड्काउन उत्तेजक भुमिका खेलिएको निष्कर्ष निकालेको छ ।