भारत भ्रमणमा निस्किए परराष्ट्रमन्त्री शिशिर खनाल
काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल तीनदिने औपचारिक भारत भ्रमणका लागि शुक्रबार नयाँ दिल्ली प्रस्थान गरेका छन् ।