SHARE
कर्पोरेट समाचार · शुक्रबार​ २२ जेठ २०८३ १२:५० PM · 1 मिनेट पढाइ

आइजीआई प्रुडेन्सियल र नेपाल पुलिस फुटबल क्लबबीच सहकार्य, खेलाडी र कर्मचारीले बीमा सुरक्षा पाउने

काठमाडौं। आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेड र नेपाल पुलिस फुटबल क्लबबीच खेलकुद क्षेत्रको विकास तथा संस्थागत सहकार्य विस्तारका लागि एक महत्त्वपूर्ण सम्झौता सम्पन्न भएको छ। खेलकुद र खेलाडीहरूको मनोबल उच्च राख्ने तथा खेलाडी एवं कर्मचारीहरूको वित्तीय सुरक्षा अभिवृद्धि गर्ने उद्देश्यका साथ दुई संस्थाबीच आपसी सहकार्य भएको हो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार