पश्चिमी प्रणाली सक्रियः वर्षासँगै तराईमा तापक्रम बढ्ने
काठमाडौं। मुलुकमा हाल उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा (ट्रफ) तथा स्थानीय वायुको आंशिक प्रभाव रहेकाले देशका विभिन्न क्षेत्रमा मौसममा बदली हुनुका साथै कथिपय स्थानमा वर्षा हुने सम्भावना छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: कर्पोरेट समाचार
