SHARE
कर्पोरेट समाचार · शनिबार २३ जेठ २०८३ ०३:१८ AM · 1 मिनेट पढाइ

अण्डाको नयाँ मूल्य निर्धारण

नारायणगढ । नेपाल लेयर्स कुखुरापालक सङ्घले अण्डाको फार्म समर्थन मूल्य पुनःबढाएको छ । सङ्घको शुक्रबार काठमाडौँमा सम्पन्न भौतिक तथा भर्चुअल बैठकले आजदेखि लागू हुने गरी नयाँ मूल्य निर्धारण गरेको हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार