SHARE
कर्पोरेट समाचार · शनिबार २३ जेठ २०८३ ०६:४५ AM · 1 मिनेट पढाइ

१० जिल्लामा फैलियो बर्डफ्लु, ४ लाख ७९ हजारभन्दा बढी पक्षी नष्ट

काठमाडौं । नेपालमा पछिल्लो समय बर्डफ्लु (एच५एन१) संक्रमण १० जिल्लामा फैलिएको छ । राष्ट्रिय पशु स्वास्थ्य सूचना प्रणाली (एनएएचआईएस) र ¥यापिड रेस्पोन्स टोली (आरआरटी) को तथ्यांकअनुसार हालसम्म ५५ वटा व्यावसायिक तथा घरेलु पक्षीपालन फार्ममा संक्रमण पुष्टि भएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार