SHARE
मेट्रो न्युज काठमाडौं · बुधबार २० जेठ २०८३ १२:०३ AM · 1 मिनेट पढाइ

छात्रवृत्ति छनोट परीक्षाको योग्यता सूची २४ घण्टाभित्र प्रकाशन गर्ने विभागको तयारी 

काठमाडौँ । संस्थागत विद्यालयहरुबाट प्रदान हुने कक्षा ११ र १२ को छात्रवृत्तिका लागि काठमाडौँ महानगरपालिकाले आज छनोट परीक्षा सम्पन्न गरेको छ । ८३ वटा केन्द्रमा आज विहान ८ बजेदेखि १० बजेसम्म परीक्षा सञ्चालन भएको हो । परीक्षाका लागि अनलाइन प्रणालीबाट आवेदन दिने १६ हजार ५४९ जना छात्र र १० हजार ३३३ जना छात्रा र ६ जना अन्य गरी २६ हजार ८८८ जना विद्यार्थीमध्ये २६ हजार ६०३ जना विद्यार्थीको आवेदन स्वीकृत भएको थियो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: मेट्रो न्युज काठमाडौं