SHARE
कर्पोरेट समाचार · मङगलबार १९ जेठ २०८३ १२:०३ PM · 1 मिनेट पढाइ

रौतहटमा करेन्ट लागेर १२ वर्षीया बालिकाको मृत्यु

चन्द्रपुर (रौतहट) । रौतहटको देवाही गुनाही नगरपालिका–४ नदीपारि टोलमा करेन्ट लागेर १२ वर्षीया बालिकाको मृत्यु भएको छ । धारामा नुहाउने क्रममा मोटर जडान गरिएको मोटरबाट धारामा विद्युतीय करेन्ट प्रवाह हुँदा सोही टोलका बिजेन्द्र पटेलकी १२ वर्षीया छोरी वर्षाकुमारीको आज करेन्ट लागेर मृत्यु भएको हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार