बजेटमा सूचना प्रविधि क्षेत्रका सकारात्मक कदमको नास–आटीद्वारा स्वागत, १० वर्षे नीतिगत स्थायित्वको माग
काठमाडौं । नेपाल एसोसिएसन फर सफ्टवेयर एण्ड आईटी सर्भिसेस कम्पनीज (नास आईटी) ले आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत सरकारले सूचना प्रविधि (आईटी) क्षेत्रको विकासका लागि चालेका सकारात्मक कदमहरूको स्वागत गरेको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: कर्पोरेट समाचार
