अब टायल्समा ‘नेपाल स्ट्याण्डर्ड’ लागू हुँदै,यस्तो छ प्रस्तावित मापदण्ड ?
काठमाडाैं । स्वदेशी टायल्स उद्योगको प्रभाव बढेसँगै नेपालले टायल्सका लागि ‘नेपाल गुणस्तर ९एनएस०’ मापदण्ड तय गर्ने तयारी गरेको छ। गुणस्तर तथा नापतौल विभागले प्राविधिक समितिबाट तयार भएको प्रस्तावित मापदण्डलाई सुझावका लागि ६० दिन सार्वजनिक गरेको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: कर्पोरेट समाचार
