SHARE
अर्थ संवाद · सोमबार १८ जेठ २०८३ १२:०१ AM · 1 मिनेट पढाइ

स्वेच्छिकरुपमा सामाजिक सुरक्षा भत्ता त्याग्न सरकारले अभियान चलाउने

काठमाडौं । सरकारले सामाजिक सुरक्षा भत्ता स्वेच्छिक रुपमा त्याग्न अभियान चलाउने भएको छ ।