SHARE
कर्पोरेट समाचार · आइबार​ १७ जेठ २०८३ ११:२३ AM · 1 मिनेट पढाइ

शेयर बजारको पुँजीगत लाभकर नै अन्तिम कर हो, लगानीकर्ताकै सुझावमा बढाइएको हो : अर्थमन्त्री

  काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शेयर बजारमा लगाइने पुँजीगत लाभकर अन्तिम करकै रूपमा कायम रहने प्रष्ट पारेका छन्। आगामी आर्थिक वर्षको बजेट सार्वजनिक भएपछि आइतबार अर्थ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन्। लगानीकर्ताकै सुझाव र बजारको आवश्यकताअनुसार करको दरमा सामान्य समायोजन गरिएको उनको भनाइ छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार