SHARE
कर्पोरेट समाचार · आइबार​ १७ जेठ २०८३ ११:२७ AM · 1 मिनेट पढाइ

सह–सचिव मनमायाको ‘शान्तिको धुन’लाई सचिव पन्थले गरे प्रशंसा

काठमाडौं । विश्वशान्ति, सद्भाव र मानवताप्रतिको प्रतिबद्धतालाई केन्द्रमा राखेर नेपाल सरकारकी सह–सचिव मनमाया भट्टराई पङ्गेनीद्वारा रचित तथा स्वरबद्ध गीत ‘शान्तिको धुन’ सार्वजनिक गरिएको छ । आइतबार काठमाडौंस्थित नेपाल पर्यटन बोर्डको सभाहलमा आयोजित कार्यक्रममा उक्त गीतको औपचारिक विमोचन गरिएको हो। कार्यक्रममा सरकारी अधिकारी, साहित्यकार, संगीतकर्मी तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको सहभागिता रहेको थियो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार