SHARE
कर्पोरेट समाचार · आइबार​ १७ जेठ २०८३ ११:३७ AM · 1 मिनेट पढाइ

रौतहटका बजारमा विषादीयुक्त आँपको बिगबिगी, नियमनकारी निकाय मौन

रौतहट । मौसम नसकिँदै रौतहटका प्रमुख व्यापारिक केन्द्रहरूमा विषादी हालेर पकाइएका आँपको खुलेआम बिक्री वितरण भइरहेको छ । सदरमुकाम गौर, गरुडा, कटहरिया र चन्द्रपुर (चन्द्रनिगाहपुर) का मुख्य बजारहरूमा मानव स्वास्थ्यका लागि अत्यधिक हानिकारक मानिने कार्बाइड (कैल्सियम कार्बाइड) रसायन प्रयोग गरिएका आँप छ्यापछ्याप्ती भेटिएका हुन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार