SHARE
कर्पोरेट समाचार · आइबार​ १७ जेठ २०८३ १२:१५ PM · 1 मिनेट पढाइ

दक्षिण एशियाली ज्योतिष महासंघको अध्यक्षमा पुःन सहदेव विष्ट, महासचिवमा पंगेनी निर्वाचित

काठमाडौं। दक्षिण एशियाली ज्योतिष महासंघको अध्यक्ष पदमा डा.सहदेव विष्ट पुनः दोहोरिएका छन् । महासंघको सातौं केन्द्रीय महासभाबाट युवा ज्योतिषी अनुसन्धानकर्ता रविन पंगेनी सर्वसम्मत रूपमा महासंघको केन्द्रीय महासचिव, कोषाध्यक्षमा आचार्य लक्ष्मण गौतम निर्वाचित भएका छन् । यसैगरी, सदस्यमा समाजसेवी आरसी (रामचन्द्र)के.सी निर्वाचित भएका छन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार