SHARE
कर्पोरेट समाचार · शनिबार ९ जेठ २०८३ १२:४६ PM · 1 मिनेट पढाइ

सामसङ नेपालले ल्यायो ‘ सामसङ सेभिङ डेज ’ अफर, होम अप्लायन्समा २३ प्रतिशतसम्म छुट र २४ महिनासम्म किस्ता सुविधा

काठमाडौं । सामसङ नेपाललेले ग्राहकलाई लक्षित गर्दै ‘ सामसङ सेभिङ डेज ’ अफर, होम अप्लायन्समा २३ प्रतिशतसम्म छुट र २४ महिनासम्मअफर सार्वजनिक गरेको छ। कम्पनीका अनुसार यो अफर अन्तर्गत वाशिङ मेसिन र रेफ्रिजरेटरमा आकर्षक छुटका साथै सहज मासिक किस्तामा खरिद गर्ने सुविधा उपलब्ध गराइएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार