SHARE
पर्दाफास · बिहीबार ७ जेठ २०८३ १२:४३ PM · 1 मिनेट पढाइ

भिजिट भिसाको नाममा भइरहेको विकृति अन्त्य गर्न सफल भएको अध्यागमन विभागको दाबी

अध्यागमन विभागले भिजिट भिसासम्बन्धी सबै प्रकारका विकृति र विसंगति नियन्त्रणमा उल्लेखनीय सफलता हासिल गरेको दाबी गरेको छ । बिहीबार ‘डिजिटल टाइम कार्ड’ शुभारम्भ कार्यक्रममा बोल्दै विभागका महानिर्देशक रामचन्द्र तिवारीले यस्तो दाबी गरेका हुन् ।