अब लाइन हैन अनलाइन भन्ने रास्वपाको नारा कहिलेबाट सुरु होला रु
बानेश्वरस्थित सिभिल अस्पतालमा बिहानदेखि नै बिरामी तथा सेवाग्राहीको भीड बढेको छ। बिहानैदेखि टिकट काउन्टर अगाडि भिड देखिएको हो। ओपीडी सेवा लिन आउने बिरामीहरूका लागि टिकट काट्न बिहानैदेखि लामो लाइनमा बसेका छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: अर्थ संवाद
