SHARE
कर्पोरेट समाचार · बिहीबार ७ जेठ २०८३ ११:४८ AM · 1 मिनेट पढाइ

राष्ट्रिय वाणिज्य बैंकद्वारा कोशीमा साना तथा मझौला उद्यम कर्जा प्रवाह सुरु

काठमाडौं ।  साना तथा मझौला कर्जा लगानीलाई प्रोत्साहन गर्ने उद्देश्यले राष्ट्रिय वाणिज्य बैंक र निक्षेप तथा कर्जा सुरक्षण कोषबीच भएको सम्झौताबमोजिम ‘सुरक्षण योगदानमा आधारित कर्जाको पोर्टफोलियो सुरक्षण योजना २०८२’ कार्यान्वयन सुरु भएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार